एमाले महाधिवेशन : उषाकलासहित ३ महिला प्रदेश १ वाट केन्द्रीय सदस्यमा निर्बिरोध « Khabarhub

एमाले महाधिवेशन : उषाकलासहित ३ महिला प्रदेश १ वाट केन्द्रीय सदस्यमा निर्बिरोध


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको १०औं महाधिवेसनमा प्रदेश १ की सांसद उषकला राईसहित ३ जना महिला केन्द्रीय सदस्यमा निर्बिरोध भएका छन् ।

प्रदेश १ वाट ३ जनाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परे पछि तीनै जना निर्बिरोध भएका हुन् ।

एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका तीन जना बिरुद्ध अन्यले कुनै उम्मेदवार नदिए पछि राईलगायत तीन महिला निर्बिरोध भएका हुन् । यद्यपि, निर्वाचन समितिले भने औपचारिक रुपमा निर्बिरोधको घोषणा गरेको छैन ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ३ : ५५ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट