प्रदेश अधिवेशनको मिति याथवत, निर्वाचन कार्यक्रममा हेरफेर « Khabarhub

प्रदेश अधिवेशनको मिति याथवत, निर्वाचन कार्यक्रममा हेरफेर


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको प्रदेश अधिवेशनको मिति नसेको काग्रेसले जनाएको छ । निर्वाचन कार्यक्रममात्र हेरफेर गरिएकोमा मिति सारेको भन्ने कन्फ्युजन भएको भन्दै काँग्रेसले प्रदेश अधिवेशन यही मंसिर १६ गते नै उद्घाटन हुने जनाएको छ ।

तर यसअघि उद्घाटन अघि नै उम्मेदवारी दर्ता गराउने भनिए पनि अब उम्मेदवारी भने उद्घाटनपछि दर्ता गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केही जिल्लाहरुमा प्रदेश अधिवेशन हुन नसकेकाले ती जिल्लालाई पनि सहभागी गराउन मनोनयन उद्घाटनपछि गर्ने निर्णय गरिएको हो ।

सोमबार बिहान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाबीच प्रदेश अधिवेशनबारे छलफल भएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ४ : ४० बजे

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक मार्ग प्रयोग गर्न प्राधिकरणको अपिल

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १०

भोटेकोशी बाढी : ९०३ वटा शव फेला, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

पहिरोले बूढीगण्डकीको सहायक स्यार खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–छेकम्पार चौरीखर्क क्षेत्रमा ठूलो पहिरो खस्दा बूढीगण्डकी

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट