राखेपको सदस्य सचिवमा घिसिङ नियुक्त « Khabarhub

राखेपको सदस्य सचिवमा घिसिङ नियुक्त


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् ।

उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । घिसिङ नेकपा माओवादी केन्द्र बागमती कमिटीका सदस्यसमेत हुन् । उनलाई सरकारले ४ वर्षे कार्यकालका लागि सदस्य सचिव नियुक्त गरेको हो ।

सरकारले यसअघिका सदस्य सचिव रमेश सिलवाललाई पदमुक्त गरेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ६ : २० बजे

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई