एकैदिनमा करिब १२ लाख कोरोना संक्रमित थपिए, अमेरिकामा मात्रै ३ लाख « Khabarhub

एकैदिनमा करिब १२ लाख कोरोना संक्रमित थपिए, अमेरिकामा मात्रै ३ लाख


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा करिब १२ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार ११ लाख ९० हजार २२९ जना संक्रमित थपिएका हुन् ।

थपिनेमा अमेरिकामा मात्रै करिब ३ लाख जनामा संक्रमण पुष्टि भएको छ । जहाँ २ लाख ९५ हजार ७०१ ज्नामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी फ्रान्समा एक लाख ७९ हजार, बेलायतमा एक लाख २९ हजार, स्पेनमा ९९ हजार, इटलीमा ७९ हजार संक्रमित पहिचान भएका हुन् ।

यही अवधिमा ६ लाख ५५ हजार १२ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ३८१ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : ३७ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्