फेरि आमा बन्दै करिना « Khabarhub

फेरि आमा बन्दै करिना


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– बलिउड अभिनेत्री करीना कपूर खान र सैफ अली खान पूनः नयाँ सन्तानको अभिभावक बन्ने भएका छन् । उनीहरु पूनः एक पटक आमाबुवा बन्दै छन् । करीना कपूर खानले आगामी फेब्रुअरीमा अर्को सन्तानलाई जन्म दिने सैफ अली खानले जानकारी दिएका छन् ।

सैफ अली खान ’फिल्मफेयर’सँग कुरा गर्दै करीना दोस्रो पटक आमा बन्न लागेको जानकारी दिएका हुन् । उनले आउने सन्तानले घरमा थप खुसी ल्याएको भन्दै अर्को जिम्मेवारीकालागी आफू तयार रहेको बताएका थिए । यसअघि करीना र सैफको पहिलो सन्तान छोरा तैमूर अली खान रहेका छन् ।

पछिल्ला दिनमा सैफ ताण्डव वेब सीरीजमा देखा परेका थिए । यसअघि उनले ’तान्हाजी द अनसंग वारियर’मा काम गरेका थिए । त्यस्तै करीना समेत यहि बर्ष लाल सिंह चड्डामा देखा पर्नेछिन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १ : ०८ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी