विश्वकप छनौट :  स्ट्राइकर लेवान्डोस्कीबिनै इंग्ल्यान्डको सामना गर्दै पोल्याण्ड « Khabarhub

विश्वकप छनौट :  स्ट्राइकर लेवान्डोस्कीबिनै इंग्ल्यान्डको सामना गर्दै पोल्याण्ड


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले विश्वकप छनौट अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल खेल्न नसक्ने भएका छन् ।

घुँडाको चोटको कारण लेवान्डोस्कीले इंग्ल्यान्डविरूद्धको खेल खेल्न नसक्ने भएका हुन् । उनको घुँडाको लिगामेन्ट च्यातिएको जनाइएको छ ।

विश्वकप छनौट अन्तर्गत एन्डोराविरुद्धको खेलमा लेवान्डोस्की घाइते भएका थिए । उनी १० दिन मैदान बाहिर रहने पोल्याण्डको फुटबल टिमले जनाएको छ ।

पोल्याण्डले बुधबार राति इंग्ल्यान्डसँग वेम्बली स्टेडियममा खेल्दैछ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १० : १५ बजे

गगनको संकल्प : मन्त्रिपरिषद्का निर्णय अख्तियारको छानबिन दायरामा ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद् बैठकका निर्णयहरू पनि

प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय

जनकपुरधाम– मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो सरकारको प्रवक्तामा प्रदेशका स्वास्थ्य

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध

भक्तपुर– लामोसमयदेखि शैक्षिक विकासको क्षेत्रमा क्रियाशील रहँदै आएका प्याव्सन भक्तपुरका

अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ।