नेपालमा १६७ कोरोना संक्रमित थपिए, १५५ डिस्चार्ज « Khabarhub

नेपालमा १६७ कोरोना संक्रमित थपिए, १५५ डिस्चार्ज


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ११५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोना जित्नेहरुको संख्या हालसम्म २ लाख ७२ हजार ७२७ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा हाल १३९० जना आइशोलेशन र ५३ जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ३० पुगेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ४ : ४३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु