‘माया’मा प्रमोद र हिना « Khabarhub

‘माया’मा प्रमोद र हिना


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील धरानका गायक प्रमोद पोर्तेलले नयाँ गीत ‘माया’ श्रोता तथा दर्शकमाझ लिएर आएका छन् । म्युजिक भिडियो शनिबार धरानमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गायक पोर्तेलको अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको छ। गायक पोर्तेलकै शब्द तथा संगीत रहेको गीतमा उनलाई गायिका हिना मल्लले गायनमा साथ दिएकी छन्।

भिडियोमा गायक–गायिकाकै अभिनय रहेको छ। गीतको संगीत संयोजन डानिएल गदाल, मिक्सिङ, रविन छेत्री र रेकर्डिङ्ग अपार रेकर्डस धरानको रहेको छ ।

भिडियोमा आभासजंग माझी र एडम लिम्बुको छायांकन तथा निर्देशन र सम्पादन सुल्तान फिल्म्स युकेका सुल्तान इदिङ्गोको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : १० बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको