प्रतिबन्ध लगाए अस्ट्रेलियामाथि उचित कदम चाल्ने चीनको चेतावनी « Khabarhub

प्रतिबन्ध लगाए अस्ट्रेलियामाथि उचित कदम चाल्ने चीनको चेतावनी


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– आफुमाथि अस्ट्रेलियाले प्रतिबन्ध लगाए उचित जवाफ दिने चीनले चेतावनी दिएको छ ।

चीनमा अल्पसंख्यक उईघुर जातिमाथि नरसंहार गरेको आरोपमा अस्ट्रेलियाले प्रतिबन्ध लगाए उचित जवाफ दिने चीनले चेतावनी दिएको हो ।

चीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई चीनले सहज रुपमा नलिने अस्ट्रेलियाका लागि चिनियाँ राजदूत चेङ जिङयेले चेतावनी दिएका हुन् ।

क्यानबेरास्थित भर्चुअल प्रेस सम्मेलनमा राजदूत चेङले चीनमा मानवअधिकार हनन भएको आरोप झुटो रहेको बताए ।

सम्मेलनमा सिन्जियाङ क्षेत्रको सकारात्मक पक्षलाई भिडियोमार्फत प्रस्तुत गरिएको थियो । सिन्जियाङ क्षेत्रमा अल्पसंख्यक उईघुर समुदायमाथिको दमनलाई अस्ट्रेलियाले नरसंहारको संज्ञा दिदै चीनको आलोचना गर्दै आएको छ । स्रोत नाईन न्युज

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ११ : १५ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब