इटहरी उपमहानगरका अत्यावश्यकबाहेक सबै सेवा बन्द « Khabarhub

इटहरी उपमहानगरका अत्यावश्यकबाहेक सबै सेवा बन्द


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– कर्मचारीहरूमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरपालिकाले अति आवश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

इटहरी उपमहानगर कार्यालयमा कार्यरत आधा दर्जन कर्मचारीमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण पुष्टि भएपछि नगर कार्यपालिकाको आकस्मिक बैठकले अत्यावश्यक बाहेका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कार्यपालिकाको एक सूचना जारी गर्दै उपमहानगरपालिकाले आगामी १९ वैशाखदेखि २४ गतेसम्म कार्यालयको अति आवश्यकीय कामबाहेक सबै सेवाहरू बन्द गर्ने जनाएको छ ।

उपमहानगरको राजस्व शाखामा कार्यरत कर्मचारी र विभिन्न शाखामा कार्यरत कर्मचारीहरूमा समेत कोरोना पुष्टि भएको छ । जस कारण सेवाग्राहीमा पनि संक्रमण देखा पर्नसक्ने खतरालाई मध्यनजर गर्दै उपमहानगरको सेवाहरू बन्द गरिएको जनाएको छ ।

यस्तो छ सूचना

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ३ : ०५ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ