जब ठाडो घाँटी पारेर चराले गर्याे मानिसले झै कुल्ला « Khabarhub

जब ठाडो घाँटी पारेर चराले गर्याे मानिसले झै कुल्ला


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देशमा कोरोना संक्रमणको महामारी भयावह बनेपछि निषेधाज्ञा जारी छ । जसले सबैलाई घर भित्र थुनिएर बस्न बाध्य बनाएको छ ।

यस्तोमा घर बस्दा बस्दा हैरान हुनु भएको छ भने एउटा भिडियो हेर्नुहोस् यसले तपाईंलाई पक्कै केहि मनोरञ्जन प्रदान गर्नेछ ।

ट्विटरमा रहेको एउटा चराको भिडियो अहिले निकै चर्चामा छ । केवल १० सेकेण्डको यस भिडियो झट्ट हेर्दा कुल्ला (गारगल) गरे जस्तो देखिन्छ । यस भिडियो चरा टाउको मास्तिर फर्काएर मानिसले कुल्ला गरे झै कुल्ला गरेको जस्तो देखिन्छ ।

ट्विटर प्रयोगकर्तामाझ यो भिडियो निकै चर्चामा छ । उनीहरूले चराको समझदारीलाई सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ३ : २० बजे

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन

उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू)

रसुवा– भोटेकोशी बाढीले प्रभावित ठाउँमध्ये एक हो-स्याफ्रुवेंशी । यहाँका अधिकांश घर

इरानद्वारा कुवेतस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाही हुन सक्ने