२५ हजार नगदसहित जुवा खेल्दै गरेका पाँच जना पक्राउ  « Khabarhub

२५ हजार नगदसहित जुवा खेल्दै गरेका पाँच जना पक्राउ 


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– प्रहरीले जुवा खेल्दै गरेका ५ जनालाई पक्राउ गरेको छ ।

नवलपरासीपूर्व कावासोती नगरपालिका १ हात्तीखोरस्थित एक खाली कटेजमा जुवा खेल्दै गरेका पाँच जना जुवाडेलाई पक्राउ गरी उनीहरुको साथबाट नगद २५ हजार ९ सय ७० रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरीक्षक दीलिप कुमार गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा कावासोती १ हात्तीखोर निवासी रामचन्द्र मोक्तानको छोरा ३२ वर्षीय चक्र मोक्तान, सोही ठाउँका रुक्मांगत अधिकारीको छोरी वर्ष ३२ कै झवि अधिकारी, गजवीर गाहाको छोरी ५५ वर्षका बलबहादुर गाहा, नन्दलाल श्रेष्ठको छोरा वर्ष ४७ का लक्ष्मण श्रेष्ठ र धर्मगत घिमिरेको छोरा ४२ वर्षीय राजु घिमिरे रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०४७ को पच्छिेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत कारबाही हुने प्रनाउ गिरीले बताए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ९ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै