अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको आगलागी नियन्त्रणमा « Khabarhub

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको आगलागी नियन्त्रणमा


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पानीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको बन्दै गरेको नयाँ भवनमा भएको आगलागी नियन्त्रणमा आएको छ । मंगलबार लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

बिद्युतीय तार सर्ट भएर आगालगी भएको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण निलवाराही काठमाडौँं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्वार काठमाडौँ, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौं र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जुद्ध बारुण यन्त्रबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सक्रियताका साथ जुटेको थियो ।

आगलागीबाट अस्पतालका सुरक्षा गार्ड दुर्गा पौडेल, निर्माण मजदुर नन्दलाल पण्डित, समीता तामाङ्ग र विमला सुनार घाईते भएका छन् । घाईतेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचार भएको छ ।

आगलागीबाट करीव २२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताईएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १ : ५२ बजे

स्याङ्जा-१ बाट सुन तस्करीका दोषी धनञ्जय रेग्मी रास्वपाबाट विजयी

स्याङ्जा – स्याङ्जा-१ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन

सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि

काठमाडौं – सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी : एमालेका भानुभक्त ढकाल पराजित

काठमाडौँ – तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। निवर्चान

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ – काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार

झापा-५ बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ