कोरोनाले हालसम्म वाग्मती प्रदेशमा मात्रै ३ हजार ९०९ जनाको मृत्यु, कहाँ कति ? « Khabarhub

कोरोनाले हालसम्म वाग्मती प्रदेशमा मात्रै ३ हजार ९०९ जनाको मृत्यु, कहाँ कति ?


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणका कारण हालसम्म सबैभन्दा धेरै वाग्मती प्रदेशमा मात्रै ३ हजार ९०९ जनाको ज्यान गएको छ ।

नेपालमा हालसम्म कोरोनाले ज्यान गुमाएका ९ हजार ११२ जनामध्ये वाग्मती प्रदेशका मात्रै ३ हजार ९०९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

त्यसैगरी लुम्बिनीमा १ हजार ५३६ जनाले ज्यान गुमाएका छन् भने प्रदेश १ मा १ हजार १९८ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै प्रदेश २ का ७२३, गण्डकी प्रदेशका ९२३, कर्णाली प्रदेशका ३९३ र सुदूरपश्चिम प्रदेशमा ४३० कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १० : १५ बजे

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक