डबिङमा ‘तिम्रो मेरो साथ’ « Khabarhub

डबिङमा ‘तिम्रो मेरो साथ’


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ को डबिङ सुरू भएको छ । चक्रपथस्थित रेड स्टुडियोमा फिल्मको डबिङ सुरु भएको हो ।

रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्ममा सरोज खनाल, सन्दीप क्षेत्री र खगेश्वर पुन मगर(खबपू)को अभिनय रहेको फिल्म बोधी एचडी र आर्यन फिल्मसको व्यानरमा निर्माण भएको हो ।

फिल्मको लेखक तथा कार्यकारी निर्मातामा सबीर श्रेष्ठ छन् । फिल्ममा शिव ढकालको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी छ ।

दशैं र तिहारको बीचमा रिलिजको तयारी गरिएको फिल्म नेपालअघि अमेरिका, अष्ट्रेलिया र बेलायतलगायतका देशहरुमा प्रदर्शन हुनेछ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : १५ बजे

अर्थ मन्त्रालयमा सरुवा र पदस्थापन प्रक्रिया लागू

काठमाडौं – अर्थ मन्त्रालयले पहिलोपटक मेरिटमा आधारित सरुवा तथा पदस्थापन

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,