डबिङमा ‘तिम्रो मेरो साथ’ « Khabarhub

डबिङमा ‘तिम्रो मेरो साथ’


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ को डबिङ सुरू भएको छ । चक्रपथस्थित रेड स्टुडियोमा फिल्मको डबिङ सुरु भएको हो ।

रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्ममा सरोज खनाल, सन्दीप क्षेत्री र खगेश्वर पुन मगर(खबपू)को अभिनय रहेको फिल्म बोधी एचडी र आर्यन फिल्मसको व्यानरमा निर्माण भएको हो ।

फिल्मको लेखक तथा कार्यकारी निर्मातामा सबीर श्रेष्ठ छन् । फिल्ममा शिव ढकालको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी छ ।

दशैं र तिहारको बीचमा रिलिजको तयारी गरिएको फिल्म नेपालअघि अमेरिका, अष्ट्रेलिया र बेलायतलगायतका देशहरुमा प्रदर्शन हुनेछ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : १५ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ