टोकियो ओलम्पिकमा सरस्वतीको सामान्य प्रदर्शन « Khabarhub

टोकियो ओलम्पिकमा सरस्वतीको सामान्य प्रदर्शन


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी सरस्वती चौधरीले सामान्य प्रदर्शन गरेकी छन् ।

महिला १ सय मिटर दौडमा सरस्वतीले सामान्य प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएकी हुन् । उनले निर्धारित दूरी १२.९१ सेकेन्डमा पूरा गरिन् ‌‌।

आफ्नो हिटमा रहेका ९ मध्ये उनी आठौं स्थानमा रहिन् । यससँगै नेपालको टोकियो ओलम्पिकमा चुनौती सकिएको छ ।

नेपालबाट टोकियो ओलम्पिकमा सहभागिता जनाएका ५ खेलाडीमध्ये तीन जनाले राष्ट्रिय कीर्तिमान कायम गर्न सके ।

पौडीमा एलेक्स शाह र गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइल तथा सुटिङकी कल्पना परियारले १० मिटर एअर राइफलमा कीर्तिमान बनाए पनि जुडोकी सोनिया भट्ट र सरस्वती भने पहिलो चरणबाटै बाहिरिएका हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ७ : ३९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले