आज कुनकुन नदीमा बाढीको खतरा ? « Khabarhub

आज कुनकुन नदीमा बाढीको खतरा ?


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाढी पूर्वानुमान महाशाखाले शुक्रवार देशका विभिन्न नदीमा बाढीको खतरा रहेको जनाएको छ ।

शुक्रवार बिहान प्रकाशित बाढी पूर्वानुमान बुलेटिन अनुसार १ नम्बर प्रदेशका ईलाम, झापा र मोरङ, बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, धादिङ, मकवानपुर, गण्डकी प्रदेशका गोरखा, लमजुङ, बागलुङ, कास्की, तनहुँ र स्याङ्जा लगायत जिल्लाका साना नदीमा बहाव बढ्ने जनाइएको छ ।

महाशाखाले भनेको छ, ‘कन्काई, कमला, बागमतीमा बहाव बढ्ने; कोशी, नारायणी, कर्णाली , महाकाली र यिनका सहायक नदीहरू तथा पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।’

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : ५० बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी