एमाले नेताहरुको साउन १५ (फोटोफिचर) | Khabarhub Khabarhub

एमाले नेताहरुको साउन १५ (फोटोफिचर)


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज साउन १५ अर्थात खिर खाने दिन । नेपाली समाजमा परापूर्व कालदेखि यो सांस्कृतिक पर्व मनाइँन्छ । यसैबीच नेकपा एमालेका नेताहरुले पनि साउन १५ मनाएका छन् ।

शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा उनीहरुले साउन १५ मनाएका हुन् । एमाले विवाद समाधानका लागि बसेको बैठकपछि उनीहरुले कार्यालय परिसरमै खिर खाएर साउन १५ मनाएका हुन् ।

आजको बैठकले विवाद समाधानका लागि कार्यदलले गरेका १० बुँदे सहमति कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएको महासचिव ईश्वर पोखरेलले बताए ।

उनले शनिबार पार्टीको स्थायी कमिटी बैठक बस्ने र बैठकले विधान अधिवेशन लगायत विषयमा निर्णय लिने जानकारी दिए । एमालेको विवाद समाधानका लागि गठित कार्यदलले असार २८ गते १० बुँदे सहमति गरेको थियो ।

 

 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : ३४ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

निमोनियाबाट कसरी बच्ने ?

काठमाडौं – आज विश्व निमोनिया दिवस नेपाललगायत विश्वभर विभिन्न चेतनामूलक

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको

पर्सामा एक हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए

पर्सा– अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी यहाँ एक हजार ६९७ उजुरी