‘सगरमाथा म्युजिक अवार्ड’को तयारी « Khabarhub

‘सगरमाथा म्युजिक अवार्ड’को तयारी


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ नेपालको आयोजनामा काठमाडौंमा ‘तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८’हुने भएको छ । अवार्डका लािग आयोजकले आवेदन खुल्ला गरेका छन् ।

आयोजकले कोभिडका कारण सुस्ताएको नेपाली संगीत क्षेत्रलाई चलायमान बनाउन अवार्ड गर्न लागिएको संस्थाका अध्यक्ष मनोज थापाले बताए । यस वर्ष अवार्डमा राइड सेयरिङमा लोकप्रिय साहारा एपले सहकार्य गरेको छ ।

अवार्डमा २०७६ वैशाखदेखी २०७७ चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन सक्नेछन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुनेछ । अवार्डमा राष्ट्रिय, फिल्म, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले आवेदन दिनसक्नेछन् ।

आयोजकका अनुसार अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक विशिष्ट व्यक्तिलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १ : ०५ बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री