अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपालीको उद्धार « Khabarhub

अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपालीको उद्धार


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपालीको उद्धार भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार हिजो साँझ फ्लाई दुबइको नियमित उडानबाट ५ जना तथा आज टर्किस एयरको नियमित उडानबाट ४५ जना  गरी थप ५० जना स्वदेश फर्किएका छन् । यो सँगै हालसम्म नेपाल आइपुग्नेको संख्या ८२८ पुगेको छ ।

काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। आगमन पश्चात उनीहरुलाई कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानमा नै रहेका नेपालीहरुलाई सम्पर्कमा आउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ८ : ०५ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका