काठमाडौँको बानेश्वरमा क्याम्पस अगाडी भेटियो महिलाको शव « Khabarhub

काठमाडौँको बानेश्वरमा क्याम्पस अगाडी भेटियो महिलाको शव


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको बानेश्वरमा क्याम्पस अगाडी बागमती किनारमा एक महिलाको शव फेला परेको छ।

आज (बिहीबार) बिहान मृतक महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार शव अर्ध नग्न अवस्थामा छ । उनको सनाखत हुन सकेको छैन ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ९ : ५० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने