लडेर घाइते बालिकाको सेनाले गर्‍यो उद्धार « Khabarhub

लडेर घाइते बालिकाको सेनाले गर्‍यो उद्धार


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले डोल्पामा भीरबाट लडेर घाइते भएकी एक बालिकालाई उद्धार गरेर अस्पतालसम्म पुर्‍याएको छ ।

सेनाका अनुसार यही असोज १२ गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ को रसी की १५ वर्षीया बालिका चौँरी चराउन जाँदा भीरबाट लडेर घाइते भएकी थिइन् । उनले स्ट्रेचरमा बोकेर सेनाका जवानले अस्पतालसम्म पुर्‍याएका हुन् ।

नेपाली सेनाको रामवाण गुल्मको टोलीले जिल्ला अस्पताल पुर्‍याउन सहयोग गरेको सेनाले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १ : ३३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने