रमेशको ‘पियारी’मा पल र उषा « Khabarhub

रमेशको ‘पियारी’मा पल र उषा


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गीतकार रमेश एमके पौडेलको शब्द रहेको ‘पियारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा योगेश काजी र सारिका घिमिरेको स्वर छ ।

भिडियोमा पल शाह र उषा उप्रेती फिचर्ड छन् । आर्यन फिल्मस र रमेश एमके पौडेलको प्रस्तुति रहेको गीतको भिडियो बोधी एचडी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोका निर्देशक क्रान्ति केसी हुन् ।

गीतकार पौडेल अन्य नौवटा म्युजिक भिडियो ल्याउने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ३ : २६ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त