विकी र कटरीनाको विवाहमा ओमिक्रोन भेरियन्टको डर « Khabarhub

विकी र कटरीनाको विवाहमा ओमिक्रोन भेरियन्टको डर


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री कटरीना कैफ र अभिनेता विकी कौशलको विवाहको खबरले अहिले निकै चर्चा पाएको छ । उनीहरु यही डिसेम्बरमा वैवाहिक जीवनमा बाँधिदैछन् ।

कटरीनाले आफ्नो विवाहलाई शाही शैलीमा बनाउनका लागि कुनै कसर बाँकी राखेकी छैनन् । तर अहिले उनीहरुको विवाहमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको छाया मडारिने देखिएको छ । यहीकारण कटरीनाले ओमिक्रोनको कारण देखाउदै विवाहमा पाहुनाको सूचीलाई छोट्याएकी छन् ।

उनीहरुको विवाहका लागि पाहुनाको सूची लामै भए पनि नयाँ भेरियन्टले त्यो सूचीलाई सानो बनाउन बाध्य बनाएको छ । यो जोडीको विवाहमा बलिउड कलाकार, निर्देशकहरु र फिल्म निर्मातालाई निम्तो पठाइएको छ ।

सोमबार विकी कटरीनाको घर पुगेका थिए । मास्क लगाएर त्यहाँ पुगेका उनी फोनमा निकै व्यस्त थिए । कटरीना र विकीको विवाह राजस्थानको सवाई माधेपुरको सिक्स सेन्स फोर्टमा हुँदैछ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ११ : ०१ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा