घट्यो सुनको मूल्य, कतिमा भइरहेको कारोबार ? « Khabarhub

घट्यो सुनको मूल्य, कतिमा भइरहेको कारोबार ?


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १०० रूपैयाँले घटेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।  यस्तै तेजावी सुन प्रतितोला  ९१ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि आज घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ कम भएर एक हजार २०५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ११ : २३ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत