एमाले महाधिवेशन :  अध्यक्ष केपी ओलीको फराकिलो जित « Khabarhub

एमाले महाधिवेशन :  अध्यक्ष केपी ओलीको फराकिलो जित


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली फराकिलो अन्तरले विजयी भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ओलीले १८०८  मत पाएका छन् भने प्रत्यासी भीम रावलले २२३ मतमा सीमित भएका छन् । तर यसको आधारिक घोषणा गरिएको छैन ।

१० मंसिरमा शुरू भएको एमाले महाधिवेशनमा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मतदान भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

योसँगै अध्यक्षमा ओलीको दोस्रो कार्यकाल शुरू भएको छ ।

 

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ३ : ४५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल