आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो « Khabarhub

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई २०२ रनको लक्ष्य दिएको छ।

बरसापारा क्रिकेट रंगशाला गुवाहाटी मा भइरहेको खेलमा राजस्थानले टस जितेर पहिले बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन बनायो। टोलीको सुरुआत भने कमजोर रह्यो । पावरप्लेमा मात्र ६१ रन बनाउँदा ३ विकेट गुमाएको थियो।

कप्तान रजत पाटीदारले उत्कृष्ट ब्याटिङ गर्दै ४० बलमा ६३ रनको अर्धशतकीय इनिङ खेले । उनले ४ चौका र ४ छक्का प्रहार गरे।

त्यसअघि विराट कोहलीले १६ बलमा ३२ रनको तेज इनिङ खेलेका थिए। राजस्थानका बलरहरूमा जोफ्रा आर्चर, रवि बिश्नोई र बृजेश शर्माले समान २–२ विकेट लिए।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १० : ४३ बजे

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग