काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –६ ११–२० वर्ष –२० २१–३० वर्ष –४४ ३१–४० वर्ष – ६२ ४१–५० वर्ष – ३७ ५१–६० वर्ष – ३६ ६१–७० वर्ष –१८ ७१–८० वर्ष – १४ ८० वर्षभन्दा माथि –६ अज्ञात– २