‘तारक मेहताका उल्टा चश्मा’ छोड्दै ‘जेठालाल’ « Khabarhub

‘तारक मेहताका उल्टा चश्मा’ छोड्दै ‘जेठालाल’


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– भारतीय टेलिभिजनको सुपरहिट कमेडी टेलिफिल्म ‘तारक मेहताका उल्टा चश्मा’ले सन् २००८ देखि दर्शकलाई मनोरञ्जन दिँदै आएको छ । यो लामो समयावधिमा यो टेलिफिल्ममा केही ठूला परिवर्तन पनि भए । यसमा केही कलाकारले प्रवेश गरे भने केहीले छोडे ।

टेलिफिल्मका प्रमुख कलाकार दिलीप जोशी अर्थात ‘जेठालाल’ ले टेलिफिल्मबाट बिदा लिने भएका छन् । केही समय अघि टेलिफिल्मकी अर्की प्रमुख कलाकार दयाबेनले पनि बिदा लिएकी थिइन् ।

हालै दिलीपले एक अन्तरवार्तामा टेलिफिल्म छोड्ने विषयमा कुराकानी गरेका थिए । ‘जुन दिन मलाई जेठालालको भूमिका निभाउन मजा आउदैन्, त्यही दिन म शो छोड्छु । म एक कमेडी शोमा काम गर्दैछु । तारक मेहताका उल्टा चश्माको हिस्सा बन्न पाउदा खुशी छु’, उनले भनेका छन् ।

उनले लामो समयदेखि आफूलाई अलग–अलग किसिमका टेलिभिजन शोको अफर आइरहेको खुलाए ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  २ : १६ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु