प्रचण्डको प्रतिवेदनमाथिको समूहगत छलफल सकियो, भोलि प्रचण्डले जवाफ दिने « Khabarhub

प्रचण्डको प्रतिवेदनमाथिको समूहगत छलफल सकियो, भोलि प्रचण्डले जवाफ दिने


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ। विभिन्न २५ वटा समूह बनाएर प्रतिवेदनमाथि समूहगत छलफल गरिएको थियो ।

विहीबार बन्दसत्रमा निष्कर्ष प्रस्तुत गर्न बाँकी रहेका १४ वटा समूहका टोली नेताले प्रस्तुती दिएका छन् । बुधबार ११ वटा समूहले प्रस्तुती दिएका थिए ।

शुक्रबार दिउँसो १ बजे बन्दसत्र सुरु हुनेछ। शुक्रबार अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने र त्यसपछि प्रचण्डले जवाफ दिनेछन्।

प्रचण्डको प्रस्तुतमाथि दुईवटा फरकमत पनि पेश भएका छन् । राम कार्की र लेखनाथ न्यौपानेले छुट्टाछुट्टै फरमत पेश गरेका छन् । ती फरकमत बन्दसत्रमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा निर्णय गर्न स्थायी कमिटीको बैठक बोलाइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ५ : २३ बजे

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने

अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

ओ‌ली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी