स्तन आर्कषक देखाउन कुन उमेरमा महिलाले कस्तो ब्रा लगाउने ? « Khabarhub

स्तन आर्कषक देखाउन कुन उमेरमा महिलाले कस्तो ब्रा लगाउने ?


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलाको शरीर र सुन्दरतामा स्तनको भुमिका मुख्य हुन्छ । महिलाको शरीर आर्कषक देखाउन स्तनको भुमिका रहने गर्दछ । तर जानअन्जानमा महिलाले प्रयोग गर्ने ब्राका कारणले कतिपय समस्या आउनसक्छ । यस्तोमा कुन उमेरका महिलाले कस्तो ब्रा लगाउँदा स्तन आर्कषक देखिन्छ त ?

१. १८–२५ बर्ष
१८ देखि २५ बर्षको उमेरसम्म महिलाको स्तनको आकार निकै आकर्षक र कसिलो हुन्छ । यो उमेरमा प्रयोग गरिने ब्रा सहि आकार र प्रकारको हुन आवश्यक छ । तसर्थ यो उमेरमा दिउँसो वा वर्किङ टाइममा सपोर्टिव ब्रा पहिरीएमा यसले स्तनको सौन्दर्यलाई कायम राख्दछ । तर व्यायामका समयमा भने स्पोर्टस् ब्रा पहिरिनु पर्दछ ।

२. २५–३५ बर्षपछि
प्रायः २५ देखि ३५ बर्षको उमेरसम्म अधिकाशं महिलाको विवाह हुने र लगभग गर्भवती भइसकेका हुने गर्दछन् । यस्तोमा गर्भाअवस्थाका बेला स्तनको अकार बढद्छ र स्ट्रचे माक्र्स आउँछ । त्यसैले यो उमेरमा हल्का व्यायम गरेर तौललाई नियन्त्रण गरी सर्पोटिभ ब्रा लगाउनु पर्छ । तर स्तनपान गराइरहेका महिलाले भने मेटरिनिटी ब्रा लगाउनुपर्छ ।

३. ३५ वर्षपछि
३५ बर्षपछि उमेर बढेसँगै महिलाको स्तनको आकार र दुध ग्रन्थी पनि सुक्दै जान्छ । यससँगै स्तन सिथिल हुन्छ र झोलिएको देखिन्छ । त्यसैले यो अवस्थामा भने पुशअप ब्रा लगाउनुपर्छ । यसले स्तनलाई कसिलो देखाउँछ । तर स्तनमा दाग वा निलडाम बस्ने गरीको कसिलो ब्रा भने लगाउनु हुदैँन ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ५ : १५ बजे

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर