स्तन आर्कषक देखाउन कुन उमेरमा महिलाले कस्तो ब्रा लगाउने ? « Khabarhub

स्तन आर्कषक देखाउन कुन उमेरमा महिलाले कस्तो ब्रा लगाउने ?


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलाको शरीर र सुन्दरतामा स्तनको भुमिका मुख्य हुन्छ । महिलाको शरीर आर्कषक देखाउन स्तनको भुमिका रहने गर्दछ । तर जानअन्जानमा महिलाले प्रयोग गर्ने ब्राका कारणले कतिपय समस्या आउनसक्छ । यस्तोमा कुन उमेरका महिलाले कस्तो ब्रा लगाउँदा स्तन आर्कषक देखिन्छ त ?

१. १८–२५ बर्ष
१८ देखि २५ बर्षको उमेरसम्म महिलाको स्तनको आकार निकै आकर्षक र कसिलो हुन्छ । यो उमेरमा प्रयोग गरिने ब्रा सहि आकार र प्रकारको हुन आवश्यक छ । तसर्थ यो उमेरमा दिउँसो वा वर्किङ टाइममा सपोर्टिव ब्रा पहिरीएमा यसले स्तनको सौन्दर्यलाई कायम राख्दछ । तर व्यायामका समयमा भने स्पोर्टस् ब्रा पहिरिनु पर्दछ ।

२. २५–३५ बर्षपछि
प्रायः २५ देखि ३५ बर्षको उमेरसम्म अधिकाशं महिलाको विवाह हुने र लगभग गर्भवती भइसकेका हुने गर्दछन् । यस्तोमा गर्भाअवस्थाका बेला स्तनको अकार बढद्छ र स्ट्रचे माक्र्स आउँछ । त्यसैले यो उमेरमा हल्का व्यायम गरेर तौललाई नियन्त्रण गरी सर्पोटिभ ब्रा लगाउनु पर्छ । तर स्तनपान गराइरहेका महिलाले भने मेटरिनिटी ब्रा लगाउनुपर्छ ।

३. ३५ वर्षपछि
३५ बर्षपछि उमेर बढेसँगै महिलाको स्तनको आकार र दुध ग्रन्थी पनि सुक्दै जान्छ । यससँगै स्तन सिथिल हुन्छ र झोलिएको देखिन्छ । त्यसैले यो अवस्थामा भने पुशअप ब्रा लगाउनुपर्छ । यसले स्तनलाई कसिलो देखाउँछ । तर स्तनमा दाग वा निलडाम बस्ने गरीको कसिलो ब्रा भने लगाउनु हुदैँन ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ५ : १५ बजे

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग

१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने

काठमाडौं– काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर

जातीय उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, शृंखलाबद्ध हत्या र ऐतिहासिक

सामुदायिक विद्यालय जोगाउन स्थानीयले गरे ४ रोपनी जग्गा दान 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-३ को कालिढुङ्गा माध्यमिक विद्यालयलाई