गल्फ लुब्रिकेन्टको एड्भान्स क्लब्ड स्किम : भिट्रा ब्रेजा गाडी वितरण « Khabarhub

गल्फ लुब्रिकेन्टको एड्भान्स क्लब्ड स्किम : भिट्रा ब्रेजा गाडी वितरण


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किम अन्तर्गत वालाजु स्थित साबुरा इम्पेक्सलाई भिट्रा ब्रेजा १५ सय सीसी गाडी प्रदान गरेको छ ।

सबयूरा इम्पेक्स गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो। यसै क्रममा सेन्टरका प्रमुखलाई गाडीको साँचो हस्तान्तण गरिएको छ । नेपाल ल्युब आयलका डिपुटी जनरल म्यानेजर दीवाकर मिश्रले मंसिर १४ गते साबुरा इम्पेक्स का प्रोप्राइटर रामेश्वर घिमिरेलाई गाडी हस्तान्तरण गरेका थिए ।

नेपाल ल्युब आयल लिमिटेडले निरन्तर रुपमा विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ । यसै सिलसिलामा २०७६-२०७७ तथा २०७७-२०७८ को २ वर्षको आवधि भित्र आफ्ना रिटेलरहरुले टार्गेट पूरा गरेको खण्डमा एड्भान्स क्लब्ड स्किम अन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको छ ।

नेपाल ल्युब आयल लिमिटेडले टु ह्वीलर रिटेलर स्किम तथा जिइओ तथा डीएओ रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको छ ।

कुसुम इन्टर प्राइजेज प्रालि अन्तर्गत रही काठमाण्डु उपत्यका भित्र गल्फ लुब्रिकेन्टको लागि आधिकारिक वितरकका रुपमा कार्य गर्दै आएको छ । वालाजुमा कार्यलय रहेको साबुरा इम्पेक्सले विगत ३ वर्षदेखि गल्फ लुब्रिकेन्ट विक्री गरिसकेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ३ : २१ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको