क्युट मलिका (फोटो फिचर) « Khabarhub

क्युट मलिका (फोटो फिचर)


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोडल तथा नायिका मलिका महत पछिल्लो समय खुबै चर्चामा छिन् । हालै उनले अभिनय गरेको म्युजिक भिडियो ‘फुलबुट्टे सारी’ पछि उनको चर्चा ह्वात्तै बढेको छ ।

उक्त म्युजिक भिडियोमा मलिकालाई पल शाहसँग स्क्रिन शेयर गरेको देख्न सकिन्छ ।

आफूलाई मन परे मात्र म्युजिक भिडियो या फिल्ममा काम गर्ने बताउने मलिका हालै ललितपुरको गोदावरीमा एक म्युजिक भिडियोमा अभिनय गर्दै गर्दा भेटिइन् । उक्त म्युजिक भिडियो केही समयमा रिलिज हुँदैछ ।

फिल्म ‘पानीफोटो’ को छायांकन हालै सकाएको बताउने मलिका यो फिल्मबाट आफू आशावादी भएको बताउँछिन् । मलिकाले अभिनयमा पनि उत्तिकै निखरता ल्याएकी छिन् ।

उनको सुन्दरताले सामाजिक सञ्जालमा चर्चा पाउने गरेको छ । उनको शालीन स्वभावको पनि उत्तिकै तारिफ हुने गर्छ ।

हेरौं मलिकामा आकर्षक तस्वीरः

 

तस्वीरहरु– अर्घेलो थापा/आर्यन बिमली

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ४ : १९ बजे

पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन

एजेन्सी – युक्रेनले पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको कुनै

निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल

पाटन– पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा

बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने