संसद् पुनर्स्थापना हुन्छ, ओलीका दिनगन्ति सुरु भए : नेता खनाल « Khabarhub

संसद् पुनर्स्थापना हुन्छ, ओलीका दिनगन्ति सुरु भए : नेता खनाल


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले संविधान विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्दै संसद पुनर्स्थापना हुने दावी गरेका छन ।

आइतबार प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले शत प्रतिशत अदालतले संसद पुनर्स्थापनाको आदेश दिने बताए ।

उनले मुलुकको परिवर्तनको रक्षाका लागि संसद्को पुर्नस्थापना गर्नुपर्ने जिकिर गरे । प्रधानमन्त्री ओली पूर्ण रुपमा फेल भइसकेको र ओलीको दिनगन्ती सुरु भइसकेको उनको तर्क थियो ।

खनालले वर्तमान सरकारलाई जनताले नै हटाउने भन्दै संघर्षका कार्यक्रम जारी रहने बताए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ५ : ०८ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका