पहिलो बलमै करण केसीले लिए क्रिस गेलको विकेट « Khabarhub

पहिलो बलमै करण केसीले लिए क्रिस गेलको विकेट


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युएईमा जारी टी–१० लिगमा करण केसीले क्रिस गेलको विकेट लिन सफल भएका छन ।

शेख जायेद स्टेडियममा टिम अबुधावी र पुणे डेभिल्स बिचको खेलमा केसीले पुणेका लागि बलिङ गर्दै गेललाई आउट गराएका हुन ।

टस हारेर ब्याटिङमा उत्रिएको पुणेले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १२९ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको टिम अबुधावीका ब्याट्सम्यान क्रिस गेलको विकेट केसीले लिए । ३.१ ओभरमा आफ्नो पहिलो बलिङमै केसीले गेललाई आउट गराएका हुन्।

उनले आफ्नो पहिलो ओभरमा १८ रन दिँदै १ विकेट लिए। यद्यपि ८.३ ओभरमा लक्ष्य पूरा गर्दै खेल भने अबुधावीले ५ विकेटले जितेको छ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ७ : ४६ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त