एक प्रेरक प्रसङ्ग ‘धर्मशिक्षा’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘धर्मशिक्षा’


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताओ बू चीनका महान दार्शनिक थिए । एक पटक चुङसिन नाम गरेका व्यक्ति उनीसँग धर्मको रहस्य बुझ्ने उद्देश्य राखी उनको शिष्य बने ।

कैयौँ वर्ष बित्दा पनि ताओ बूले ती व्यक्तिलाई कुनै शिक्षा दिएनन् । एक दिन निराश भएर उनले ताओ बूलाई सोधे— तपाईंले अहिलेसम्म मलाई धर्मको कुनै कुरा सिकाउनुभएन, किन होला ?

ताओ बूले जवाफ दिए— बालक, मैले तिमीलाई समय समयमा धर्मको रहस्य सम्झाएको छु । धर्म त जीवनसँग जोडिएको हुन्छ ।

तिमी धर्मलाई दैनिक जीवनका कार्यभन्दा अलग सम्झन्छौ, यही तिम्रो भ्रम हो । आफ्नो भागमा आएका कार्यलाई सद्भाव र धर्मशास्त्रअनुसार सम्पन्न गर्नु नै धर्म हो ।’

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

 

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ४ : २५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा