चुट्किला : तपाइँजस्तो पो छु « Khabarhub

चुट्किला : तपाइँजस्तो पो छु


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाबु : छोरा तैँले गधा देखेको छस् ?

छोरा : देखेको छु ड्याडी ।

बाबु : अनि उल्लु नि ?

छोरा : त्यो पनि देखेको छु ड्याडी । किन सोध्नु भएको ड्याडी ?

बाबु : तँ त्यस्तै छस् त्यसैले ।

छोरा : तर ड्याडी, मम्मीले त भन्नु हुन्छ म त ठ्याक्कै तपाईंजस्तो पो छु भनेर…..

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ५ : २३ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को