फिफा विश्वकप छनौट : क्रोएसियासँग माल्टा पराजित « Khabarhub

फिफा विश्वकप छनौट : क्रोएसियासँग माल्टा पराजित


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनौट अन्तर्गत क्रोएसियाले माल्टालाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा क्रोएसियाले माल्टालाई ३-० गोलले पराजित गरेको हो ।

क्रोएसियालाई जित दिलाउन इभान पेरिसिच, लुका मोड्रिच र जोसिप ब्रेकालोले एक एक गोल गरे ।

जितसँगै समूह एचको क्रोएसियाले ३ खेलमा ६ अंक जोडेको छ । क्रोएसिया समूहको शीर्ष स्थानमा रहेको छ । माल्टा ३ खेलमा १ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १२ : ५० बजे

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष