आज नेप्से ४३ अंकले बढ्यो « Khabarhub

आज नेप्से ४३ अंकले बढ्यो


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४३ अंकले बढेको छ। मंगलबारभन्दा आज ४३.३६ अंक अर्थात् १.६८ प्रतिशत वृद्धि भइ नेप्से इन्डेक्स २६१९.०३ अंकमा पुगेको हो ।

बुधबार समग्रमा नेप्से परिसूचक ४३ अंकले बढे पनि व्यापार समूहका लगानीकर्ताहरुले भने गुमाएका छन् ।

व्यापार बाहेकका सबै समूहहरुको सब इन्डेक्स भने हरियाली देखिएको छ । कारोबार रकम पनि ६ अर्ब १६ करोड रुपैयाँ भन्दा माथि पुगेको छ । आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तिय संस्था, अजोड इन्स्योरेन्स कम्पनी र वमी माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

धेरै गुमाउनेहरुको पहिलो नम्बरमा साल्ट ट्रेडिङ कर्पोरेसन पहिलो नम्बरमा देखिएको छ । यसको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँले घटेर १२ हजार ११ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ५ : २२ बजे

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन