औषधिमा कालोबजारीको आरोपमा मेडिकल संचालक रजक पक्राउ « Khabarhub

औषधिमा कालोबजारीको आरोपमा मेडिकल संचालक रजक पक्राउ


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– औषधिमा कालोबजारी गरेको आरोपमा प्रहरीले मोरङको विराटनगर–१५ स्थित जनता मेडिकल स्टोरका संचालकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कालोबजारीको आरोपमा ३५ वर्षीय रवीकुमार रजकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनलाई औषधिमा कालोबजारी गरेको सूचनाका आधारमा आइतबार दिउँसो पक्राउ गरिएको हो । अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १२ : ३० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण