औषधिमा कालोबजारीको आरोपमा मेडिकल संचालक रजक पक्राउ « Khabarhub

औषधिमा कालोबजारीको आरोपमा मेडिकल संचालक रजक पक्राउ


१७ जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– औषधिमा कालोबजारी गरेको आरोपमा प्रहरीले मोरङको विराटनगर–१५ स्थित जनता मेडिकल स्टोरका संचालकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कालोबजारीको आरोपमा ३५ वर्षीय रवीकुमार रजकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनलाई औषधिमा कालोबजारी गरेको सूचनाका आधारमा आइतबार दिउँसो पक्राउ गरिएको हो । अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १२ : ३० बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,