पूर्वडीआईजी रमेश खरेल कोरोना संक्रमणमुक्त « Khabarhub

पूर्वडीआईजी रमेश खरेल कोरोना संक्रमणमुक्त


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेल कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

कोरोना संक्रमण भएपछि उनी गत वैशाख ३१ गते नेपाल प्रहरीको प्रहरी अस्पतालमा भर्ना भएका थिए । उनी आज (सोमबार) कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन् ।

उनलाई उपचार सघन कक्षमा राखेर गरिएको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १ : ५७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने