सामसुङको ४३ इन्चको फोरके एम सेभेन स्मार्ट मनिटर सार्वजनिक « Khabarhub

सामसुङको ४३ इन्चको फोरके एम सेभेन स्मार्ट मनिटर सार्वजनिक


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामसुङले आफ्नो स्मार्ट मनिटरको ४३ इन्चको फोरके एम सेभेन भर्सन सार्वजनिक गरेको छ । यससँगै सामसङले २४ इन्चको १०८० पी एमफाइभ स्मार्ट मनिटर पनि सार्वजनिक गरेको छ ।

यसमा बिल्ट इन स्पीकर पनि रहेको जनाइएको छ । यसको स्मार्ट टिभी कार्यक्षमतालाई सामसङको टाइजेन ओएसले पावर गरिएको छ । दुवै मोडेलले एलेक्सा, गूगल एसिस्टेन्ट र बिक्सबी भ्वाईस कन्ट्रोलको सुविधा रहेको जनाइएको छ ।

फोरके भेर्सनमा एचडीआर १० रहेको पनि सामसुङले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १ : ५८ बजे

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद