दुई थान भरुवा बन्दुक बरामद | Khabarhub Khabarhub

दुई थान भरुवा बन्दुक बरामद


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङ जिल्लाको गढवा गाउँपालिका ८ स्थित भालुखोला जंगलबाट सशस्त्र प्रहरीले दुईवटा भरुवा बन्दुक बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोईलावासबाट खटिएको टोलीले आइतबार जंगलमा लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक फेला पारेको हो ।

बरामद भरुवा बन्दुक नेपाल प्रहरीलाई बुझाईएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ४ : ५३ बजे

सञ्जालमा छाडा गीत : न डिलिट गर्न सहज, न कुनै कानूनी उपचार !

दुई दशक अगाडि सपरिवार बसेर टिभी हेर्ने चलन थियो। रेडियो

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– लेदोसहितको पहिरोले बीपी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक