कक्षा १० को एसईई आन्तरिक मूल्यांकनबाटै गर्न शिक्षा मन्त्रालयको प्रस्ताव « Khabarhub

कक्षा १० को एसईई आन्तरिक मूल्यांकनबाटै गर्न शिक्षा मन्त्रालयको प्रस्ताव


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) गत वर्षमा झैँ आन्तरिक मूल्यांकन विधिअनुसार नै गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ ।

सोमबार बसेको मन्त्रालयको बैठकले गत वर्षजस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।

गत वर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछ अन्तिम समयमा परीक्षा स्थगित गरी आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरिएको थियो ।

अब मन्त्रिपरिषद् बैठकले सो प्रसताव पारित गरेपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा प्रकाशन गरिने छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ४ : ५६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने