‘राजा रानी’मा कवितासँग रोमान्टिक रवी | Khabarhub Khabarhub

‘राजा रानी’मा कवितासँग रोमान्टिक रवी


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक रवी ओड र गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ ।

गीतमा भीम बिसीको शब्द र संगीत छ भने रिकेश गुरुङ ‘किज’को एरेञ्ज र साजन शाहको मिक्सिङ छ ।

दिनपरी क्रिएसनले निर्माण गरेको भिडियोमा रवी ओड, कविता श्रेष्ठ, दिनेश विष्ट र प्रियंका शिवाकोटी विष्ट फिचर्ड छन् ।

भिडियोमा उत्सव नेपाल, रोशन बोगटी, दिनेशराज जोशी, पंकज पनेरु, रमेश मल्ल, दीपसन नाथ योगी, तारा कट्टेल र डीबी मल्ललाई पनि देख्न सकिन्छ ।

दिनेश विष्टको कथा, संवाद र निर्देशन रहेको भिडियोमा जता शंकर गोसाईको कला निर्देशन, पवन सुसलिङको छायांकन, मेघ महर्जनको स्टिल फोटोग्राफी, सपना लम्सालको मेकअप, पवन सुसलिङको भिजुअल एडिट, सन्तोष सुनारको पब्लिसिटी डिजाइन र अमितकुमार चन्दको प्रोडक्सन छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ७ : ०० बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।