बढेपछिको सामाजिक सुरक्षा भत्ता कसको कति पुग्यो ? (सूचीसहित) « Khabarhub

बढेपछिको सामाजिक सुरक्षा भत्ता कसको कति पुग्यो ? (सूचीसहित)


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी आर्थिक वर्ष २०७८/०६९ को बजेटले सामाजिक सुरक्षा भत्ता बढाएको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि गरेको घोषणा गरे ।

अर्थमन्त्री पौडेलले साउन १ गतेबाट कार्यान्वयनमा आउने गरी सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको बताए ।

यसका लागि सरकारले १ खर्ब रुपैयाँ विनियोजन गरिएको छ । समाजिक सुरक्षा भत्ता अन्तर्गत बृद्धभत्तासहित सीमान्तकृत र अपांगता भएका तथा अन्य लक्षित समुदाय गरी ९ प्रकारका भत्ता पर्दछन् ।

यस अघि कसको भत्ता कति थियो र अहिले कति पुग्यो ? यस्तो छ सूची–

 

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ६ : ०२ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई