मन्त्रिपरिषद् बैठक जारी « Khabarhub

मन्त्रिपरिषद् बैठक जारी


१७ जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ । सोमबार साँझ ५ : ४० मा बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मन्त्रिपरिषको नियमित बैठक भएको एक मन्त्रीले जानकारी दिए ।

अबको एक–दुई दिनमै जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने पक्कापक्की भएको अवस्थामा आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

सोमबार नै जसपाका नेता ठाकुर र राजेन्द्र महतो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ७ : ०६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस